दफा ३८
नेपाल सरकारले निर्देशन दिन सक्ने
राजस्व चुहावट नियन्त्रण तथा रोकथाम गर्ने कारवाहीलाई प्रभावकारी बनाउन नेपाल सरकारले विभागलाई आवश्यक निर्देशन दिन सक्नेछ ।